७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

हाजिरी जमानीमा छुटे पूर्वसभामुख महरा


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०,१४ः१० बजे
- महानगरखवर

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छुटेका छन । 


महरालाई सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन । 


छोरा निर्मलको जमानीमा महराका छुटेका हुन । महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए ।


उनका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो।


सम्बन्धीत समाचारः महरालाई हाजिरी जमानीमा छाड्ने तयारी
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex