१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड


प्रकाशित: बुधवार, २३ फागुन २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० पुुगेको छ । यस अघि मंगलवार सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो । 


त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। 


बुधबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।


मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex