८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

आज सुन तोलामा २ हजारले बृद्धि


प्रकाशित: आइतवार, २० फागुन २०८०, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । सुन आइतवार प्रतितोला २ हजार रुपियाँमा बृद्धि भएको छ ।  


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार पुगेको छ । 


अघिल्लो दिन शुक्रवार तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।


त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika