२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

एक सय ६० बर्ष पुरानो जलेश्वर कारागार डुवानमा 


प्रकाशित: सोमवार, २८ साउन २०७४, १०ः४१ बजे
- महानगरखबर

काठमाडौं । राणकालिन एक सय ६० बर्ष पुरानो जलेश्वर कारागार डुवानमा परेको छ । गए राती परेको भीषणा बर्षापछि तीन जिल्ला महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागार डुवानमा परेको हो ।

 
मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika