काठमाडौं । निकारगुआ सरकारको विरोधमा बिपक्षीको चलिरहेको अन्दोलनको फेसबुक लाईभ रिपोर्टिगं गरिरहेको एक पत्रकारको गोली लागि मृत्यु भएको छ ।
स्थानीय पत्रकार एंजोल गहोना देशको दक्षिणी कैरीवियाई तटस्थित ब्लूफिल्डस् सहरमा रिपोर्टिंग गरिरहेको बेला अचानक गोली चलेपछि पत्रकार गहोना ढलेका थिए ।
सो लाईभ रिपोर्टिगंमा मेयर कार्यलयको नोक्सानको बारेमा वताईरहेका थिए । अधिकारीहरुको अनुसार गोली कुन पक्षबाट आएको हो भन्ने खुल्न
Categorized in अन्तर्राष्ट्रिय