७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक (तस्वीरहरु)


प्रकाशित: सोमवार, २२ माघ २०८०, १९ः३६ बजे
- महानगरखबर

काठमाडौं । सोमवार दिउँसो ४ बजे बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा हिउँदे अधिवेशनको पहिलो बैठक बसेको छ ।


अधिवेशनको सुरूमा सभामुख देवराज घिमिरेले मन्तव्य राख्दै सा‌ंसदहरूलाई स्वागत गरेका थिए ।


संसदको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गरेका थिए । 

 


कानून, न्याय तथा सं‌सदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषदको बैठकले निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेश गरेका थिए ।


सभामुख घिमिरेले आगामी बैठक माघ २४ गते बिहान ११ बजे सम्मका लागि स्थगित गरेका थिए ।

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex