२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

वल्र्डलिंकले ल्यायो नयाँ अफर, ६ महिना अग्रिम तिरे फाईदै फाईदा


प्रकाशित: शनिबार, २६ साउन २०७५, १७ः४१ बजे
- महानगरखबर

काठमाडौं । इन्टरेनटको बजारमा अग्रस्थानमा रहेको वल्र्डलिंकले यही भाद्र महिनासम्मको लागि नयाँ अपर लाएको छ । 


वल्र्डलिंकले ‘अफर जम्बो खर्च कम भो’ भन्ने अफर अन्तर्गत ६ महिना अग्रिम भुक्तानी गरे फाईदा फाईदा हुने जनाएको छ । 


६ महिनाको इन्टरनेट खरीद गर्दा ६ महिनाको नेट टिभी र सेटअप बक्स निशुल्क पाईनेछ । त्यसैगरी यो अफर अन्तर्गत २० एमवपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय, ३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नु पर्नेछ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex