२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

काठमाडौंको कालिकास्थानबाट स्कुटरको डिकीमा रहेको ९ लाखसहित स्कुटर चोरी


प्रकाशित: शुक्रबार, २५ साउन २०७५, १७ः०९ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको कालिकास्थानबाट एक स्कुटरको डिकी भित्र रहेको ९ लाख नगदसहित स्कुटरचोरी भएको प्रहरीले जनाएको छ । 


काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा.५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको बताइएको छ । 


प्रहरीले फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika