२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ज्यापु दिवसको सांस्कृतिक ¥यालीको रुट हेरौं 


प्रकाशित: आइतवार, ८ पुस २०८०, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । २० औं राष्ट्रिय ज्यापु दिवस ११४४ अवसरमा हुने सांस्कृति ¥यालीको रुट सार्वजनिक गरिएको छ । 


मंगलवार सम्पन्न हुन गईरहेको गईरहेको दिवसमा विभिन्न स्थानबाट बसन्तपुर आउने ¥यालीको लागि रुट निर्धारण गरिएको हो । 


त्यंगः त्वाः मा विहान ८ बजेर ३० मिनेटमा भेला भई ९ बजेबाट ¥याली सुरु हुनेछ । 


त्यंगःबाट क्षत्रपाटी– क्वाः पुखु–  थवही चोक– सञ्चयकोष चोक– ज्याथा–त्योर– अंस– केलटोल जनबहाः– वंघः– जुद्धसालिक– दफ्टर(सिद्धिररणचोक)– ओमबहाः– लगं– ब्रम्हटोल– ओन्दे– ह्यूमत– न्हूघः– क्वाहिती– भिंद्यःत्वाः(भिसेनस्थान)– मरु सतः हुँदै बसन्तपुर सभामा सहभागी हुने भएको छ । 


कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex