५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

तस्वीरमा हेरौं असनमा यःमरी फुड फेस्टीवल 


प्रकाशित: शनिवार, ७ पुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । असनमा शनिवार नेवाः परिकार यःमरि फुड फेस्टिवल प्रदर्शनी गरिएको छ । 


असन सेवा समितिले पुस १० गते हुन गईरहेको २० औं ज्यापु दिवसको अवसरमा असन बजारमा सो फेस्टीवल गरिएको हो । 

 


फेस्टीवलमा यःमरि, बारा, समय बजी लगायतका परिकारहरु राखिएको थियो । 

 


भडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika