११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

अबदेखि नोटमा लेखे कोरे ३ महिना जेलसहित ५ हजार जरिवाना


प्रकाशित: बुधबार, २३ साउन २०७५, २१ः३२ बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक सुचना जारी नेपाली नोटमा लेखे वा कोरेको पाईमा ३ महिना जेल र ५ हजार जरिवाना हुने जनाएको छ ।

 
बैकलाई सर्बसाधारणको लागि यो सुचना जारी साववधानी जनाएको हो । यसैगरी अधिकार प्राप्त अधिकारीको आदेशबीना कसैले मुद्राको रुपमा ग्रह्य भएको बैंक नोट वा सिक्का जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्याते पनि जेल जानु पर्ने छ ।

 
यसो गरेपनि तीन महिना जेल र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex