१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन प्रतितोला १ लाख १९ हजार नाघ्यो


प्रकाशित: बुधवार, १३ मंसिर २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । बुधवार सुन तोलाको १ लाख ९९ हजार ३०० रुपियाँ कायम भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । 


यसअघि  मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । 


त्यस्तै चाँदीको मूल्य प्रतितोला १ एक हजार ५२० रुपैयाँ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex