१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज फेरि सुनको मूल्यले बनायो नयाँ रेकर्ड


प्रकाशित: मंगलवार, १२ मंसिर २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । मंगलवार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो । 


हिजो सोमवार सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।


आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने स्थिर रहेको छ। 

 

सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex