४ भाद्र २०८३, बिहिबार
Header

नेपाल संवत् ११४४ को अवसरमा नेकपा समाजवादी २० वडा कमिटिको शुभकामना आदान–प्रदान 


प्रकाशित: शनिवार, २५ कातिक २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेकपा समाजवादी काठमाडौं २० वटा कमिटिले नेपला संवत् ११४४ न्हूँद, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम गरेको छ । 


आइतवार विहान समाजवादी नेता तथा पूर्वमन्त्री जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरेको हो । 


कीर्तिपुुण्य महाविहार, कोहिटी बहालमा ओयोजित कार्यक्रममा समाजवादी नेता रामेश्वर श्रेष्ठ, स्थानीय, कार्यकर्ता तथा नेताहरुको सहभागी रहेको कार्यक्रम संचालक बिजयकृष्ण श्रेष्ठले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex