८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

भारतमा दुुई रेल आपसमा ठोक्किदा १३ जनाको मृत्यु


प्रकाशित: सोमवार, १३ कातिक २०८०, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल एक आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । 


विविसी हिन्दीका अनुसार आईतवार आइतवार राती विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका थिए । 


सो दुर्घनामा परि ५० जना घाइते भएका छन । उनीहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika