काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय/अन्तराष्ट्रिय पुरस्कृत व्यक्ति, संस्थाको खोजी सुरु गरेको छ ।
महानगरवासीले जुुनसुकै विधामा यदि राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा पुररस्कार वा ख्याती प्राप्त गरेको भए विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
आफू वसेको वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपी, वसाइ सरेको भए सो प्रतिलिपी, बहालमा बस्नेको हकमा घरवहाल सम्झौता, पुरस्कार वा ख्यातीको प्रमाण पेस गर्नुु पर्नेछ ।
Categorized in स्थानिय