काठमाडौं । काठमाडौंमा फेरि भूकम्पको धक्का महशुुस गरिएको छ ।
आइतवार साँझ ५ बजेर ३५ मिनेटमा भूकम्प गएको छ । विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र विन्दुु बनाएर ६.१ रेक्टरको भूूकम्प गएको थियो ।
Categorized in राष्ट्रिय