९ भाद्र २०८३, मंगलबार
Header

गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना


प्रकाशित: विहिवार, २ कातिक २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना भएका छन । 


बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सरिक हुन आएका श्रेष्ठलाई एक्कासि छातीमा समस्या आएपछि राति १ बजेतिर बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको हो । 


अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरिएको छ । 


उपप्रधानमन्त्री श्रेष्ठलाई अब दुई/तीन दिन अस्पतालमा राखिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex