५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौबाट एघार बर्षिय बालक अपहरित, अपहरणकारीद्धारा करौडौ फिरौती माग


प्रकाशित: सोमबार, २१ साउन २०७५, १०ः४७ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको काँडाघारीबाट आईतबार बेलुका ११ बर्षिय निशान खड्का अपहरणमा परेको प्रहरीले जनाएको छ ।

 
काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार बालकको खोजविनको लागि प्रहरी घट्नास्थलमा खटिएको छ ।

 
स्थानीय चमेली खड्काकी छोरा निशान घरबाटै अपहरणमा परेका हुन । 


अपहरणकारीहरुले भने परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको बुझिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex