१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

घट्यो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: आइतवार, २८ असोज २०८०, २०ः२३ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

 
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।


नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ । 


भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि  मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex