काठमाडौं । काठमाडौंको तलेजु मन्दीर परिसरको मखन तारणी बहालममा बस्नको लागि बस्ने मेच राखिएको छ ।
काठमाडौं महानगरपालिका वडा २४ ले सर्वसाधरण, अशक्त तथा जेष्ठ नागरिकको लागि विश्राम (आराम)को लागि मेचको व्यवस्था गरेको जनाएको छ ।

वडाले सो क्षेत्रमा मेच राखिदिएपछि अहिले सर्वसाधरण, बजार आउनेहरु थकाई मार्न, आराम गर्न लागि बस्ने गरेको छ ।
यस अघि सो क्षेत्रमा मोटरसाईकल पार्किङले गर्दा सडक तथा चोक अस्तव्यस्त देखिन्थ्यो ।
तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय