१६ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इजरायमाथि प्यालेष्टाइनी आक्रमणमा १० नेपालीको मृत्यु


प्रकाशित: आइतवार, २१ असोज २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । गत शनिवरा इजरायलमाथि भएको प्यालेस्टाइनी आक्रमणमा परि १० जना नेपालीको निधन भएको समाचार छ । 


सो घट्नमा केही नेपालीहरु घाइते समेत भएको बुुुझिएको छ । इजरायलस्थित नेपाली राजदुुतका अनुसार सो घट्नामा परि नेपालमा विभिन्न जिल्लाका नेपालीहरुको मृत्यु भएको छ ।


दुतावासले आधिकारिक रुपमा सुजना भने जारी नगरेको सो घट्नामा परि नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । 


गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको बुझिाएको छ । हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।


परराष्ट्र मन्त्री एनपी साउदले संसदमा प्रस्तुत गरेको जानकारी अनुसार   इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex