२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीलाई विदा छैन


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले असोज २ गते ऋषी पञ्चीमा विदा दिने महानगरद्धारा प्रकाशित भित्ते पात्रोमा उल्लेख भएपनि सो दिन विदा नहुने बताएको छ । 


महानगरले एक सुचना जारी गरी सो दिन ऋषी पञ्चीको अवसरमा महिला कर्मचारीलाई विदा दिने भनिएपनि विदा नहुने महानगरको आन्तरिक प्रशासन महाशाखाले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex