२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

पहिरोले जाजरकोटमा आज विहान ३ घर पुरिए, घरभित्र मानिस रहेको आशंका


प्रकाशित: आईतबार, २० साउन २०७५, ०९ः४४ बजे
- महानगरखबर

काठमाडौं । लगातारको बर्षाको कारण जाजरकोटमा आज विहान ३ वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

 
जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा पहिरो खसेपछि घरहरु पुरिएका छन् । 


सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान प्रहरीले गरेको छ । अहिले घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika