२ भाद्र २०८३, मंगलबार
Header

विदाका दिन काठमाडौंमा चलेका सरकारी सवारी युवा संघले ट्राफिकलाई बुुझायो


प्रकाशित: बुधवार, २० भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा आज बुधवार सार्वजनिक विदाका दिन चलेका सरकारी सवारी साधनहरु राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुुझाएको छ । 
युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो ।  


काठमाडौंको कलंकी, बालाजु, बानेश्वर  र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको संघको महानगर कमिटीले बताएको छ ।


उनीहरुले १३ वटा सवारी साधन र दुइटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex