१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

वीर अस्पतालको नयाँ भवनबाट हामफाल्दा एक पुरुषको मृत्युु


प्रकाशित: सोमवार, १८ भाद्र २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट एक जनाले हामफल्दा एक जनाको मृत्यु भएको छ । 


अस्पताल स्रोतका अनुसार वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर ती पुरुषको मृत्यु भएको हो । 


अन्दाजी ४० वर्षका ती पुरुषको पहिचान भने खुलेको छैन । सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २÷३ बजेतिरको हो ।


अस्पतालमा विरामी भेट्न भनेर आएपनि उनी सिधै माथि गएर तलाबाट हाम फालेको सुचना अधिकारी मिश्रको भनाई छ ।  


अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex