१८ बैशाख २०८१, मंगलबार
Header

सरकारी कर्मचारीको पोशाक भत्ता १० हजार पुग्यो


प्रकाशित: शनिबार, १९ साउन २०७५, १०ः५५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको पोशाक भत्ता १० हजार पुगाएको छ । 


शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले कर्मचारीको पोशाक भत्ता बढाएको हो । यस अघि ७ हजार ५ सय रुपियाँ थियो । 


सरकारी कर्मचारीलाई महँगी भत्ता, पोशाक र सावधिक जीवन बिमाको विमांकन वृद्धि गरिएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD