४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरको शहरी योजना आयोगको उपाध्यक्षमा राजभण्डारी नियुक्त


प्रकाशित: विहिवार, ३२ साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन । 


विहिवार महानरको २१ औं कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र साह (बालेन)ले स्ट्रक्चरल इन्जिनियर राजण्डारीलाई उपाध्यक्षमा प्रस्ताव गरेपछि सर्वसम्मती पारित गरेको थियो । 


नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरेका उनले इटालीमा विद्यावारिधिको अवसर पाएका थिए ।  


यसअघिका उपाध्यक्षमा तेजेन्द्र खड्का रहेका थिए । 


चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । 


काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको सचिवले पाएसरह सुविधा पाउँछन ।    
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika