काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने भएको छ ।
पौडेलले पहिलो पटक दलहरुको सर्वदलीय बैठक बोलाएर दलहरुसँग भेटघाट तथा छलफल गर्न लागेको हो ।
अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था ठिक भएकोले दलहरुसँग बैठक बस्न लागेको र बैठक कहिले बस्ने भन्ने विषयमा मिति भने तय भएको छैन ।
Categorized in राष्ट्रिय