काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिने काम सुरु भएको छ ।
ब्रेक सु भित्र लुकाएर ल्याएको सुन ब्रेक सु खोलेर सुन जोखिएको हो । केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)ले महाशाखालाई पत्र लेखेपछि आजबाट सुन जोखिने काम गरिएको हो ।
Categorized in राष्ट्रिय