काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो दुरीका बस सेवाको लागि खुलिएको टिकट काउन्टर महानगरपालिकामा दर्ता गर्न आग्रह गरेको छ ।
महानगरभित्र खुलेको काउन्टरहरुले कार्यालय रहेको सम्बन्धीत वडामा गएर तोकिएको मापदण्ड अनुसार दर्ता गर्न सुचना जारी गरको हो ।
महानगरले जारी गरेको सुचना अनुसार दर्ता नभएको खण्डमा आगामी भाद्र १ गतेबाट काउन्टरहरु हटाउने चेतावनी समेत दिएको छ ।
महानगरले टिकट बुकिंग काउन्टर दर्ता गर्नका लागि ८ वटा मापदण्ड निर्धारण गरेको छ ।
मापदण्डहरुः
Categorized in स्थानिय