काठमाडौं । ललितपुर महानगरपालिकाले अबदेखि वडाबाटै सम्पती कर नविकरण हुने भएको छ ।
महानगरले एक सुचना प्रकाशित गरी भाद्र १ गते देखि वडा कार्यालयबाटै महानगरको आर्थिक ऐन २०८० को दफा ३ (क) बमोजिम बुुझाउनुु पर्ने सम्पतीकर नविकरण गरिने जनाएको छ ।
जारी सुचना अनुसार सम्बन्धीत सबैले वडामा सम्पर्क गरी सम्पती कर नविकरण गर्न महानगरवासीमा अनुरोध समेत गरेको छ ।
Categorized in स्थानिय