२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मच्छेनारायाण मेलामा दर्शनार्थीहरुको भीड (भिडियो)


प्रकाशित: सोमवार, १५ साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका वडा ९ स्थित मच्छेनारायण मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । 


सोमवार विहान मन्दिर दर्शनको लागि दर्शनार्थीहरुको ओइरो लागेको थियो । भीड व्यवस्थापन गर्न मेला व्यवस्थापन समिति र सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे भएको थियो । 

 


श्रावण २ गते देखि लाग्ने सो मेला भाद्र २ गते शनिवारसम्म लाग्ने मेला आयोजकले बताएको छ । यस मेलालाई पुरुषोत्तम मेला पनि भन्ने गरिन्छ । 

 

 

 

 

 

 

 


तस्वीर तथा भिडियोः अन्जितमान डंगोल/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex