७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुन प्रकरणः स्रोह्रखुुट्टेमा रहेको रेडी ट्रेडर्सको गोदाममा विभागको छपा


प्रकाशित: बुधवार, १० साउन २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्कोगोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।


बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।


ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको छ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको हो । 


ती बाकसमा सुन राखिएको आशंका गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex