काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
बोर्डले शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा हेर्न बोर्डले वेवसाईट, एसएमएस र आईभी आरको विवारण समेत सार्वजनिक गरेको छ ।
२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए ।
एसइई रिजल्ट यहाँबाट हेर्न सकिन्छ ः –

Categorized in राष्ट्रिय