काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालमा सामाजिक सुरक्षा खर्च क्षमता भन्दा बढि भएको बताएका छन ।
मंगलवार अर्थसमितिको बैठकलाइ सम्बोधन गर्दै सो कुरा बताउँदै अव गरिने समाजिक सुरक्षा कार्यक्रम लक्षित वर्ग, निश्चित आयभन्दा कम जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ ।
सरकारले अहिले जेष्ठ नागरिक, बृद्धबद्धा भत्ता, अपांग, विधुवा, एकल, पोषण लगायतका सामाजिक सरक्षा भत्ता सञ्चालन गरिरहेको छ ।
Categorized in समाज