काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेको केन्द्रिय अनुसन्धान केन्द्र (सिआईवी)ले जनाएको छ ।
सोमवार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । यो सँगै अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।
हिजो प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो ।
Categorized in राष्ट्रिय