२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मिनबहादुर सहित चार जना पक्राउ


प्रकाशित: मंगलवार, १२ असार २०८०, १३ः०० बजे 
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । 


ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धान पुन सुरु गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख समेत हुन ।


सिविआईले घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex