२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमति प्रदेशका केही स्थानमा मध्यम तथा भारी वर्षाको सम्भावना


प्रकाशित: आइतवार, १० असार २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । बागमति प्रदेशका केही स्थानमा आज दिउँसो मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनामान महाशाखाले जनाएको छ ।


महाशाखाको अनुसार आज (आईतवार) राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 


बर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जानकारी गराएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex