१२ भाद्र २०८३, शुक्रबार
Header

प्रस्तावित प्रधान्यायाधीश जोशीको विपक्षमा सत्तापक्ष


प्रकाशित: सोमबार, १४ साउन २०७५, १०ः०७ बजे
- महानगरखबर

काठमाडौं । प्रस्तवित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधान्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने बिषमा संसदीय समितिको बैठक पटक–पटक स्थगीत भईरहेको छ । 


आज दिउँसो २ बजे संसदीय समितिको बैठक बस्ने भएपनि जोशीलाई प्रधानन्यायाधीशमा नबनाउने रणनीतिमा सत्तापक्ष नेकपा रहेको जानकारहरुले बताएका छन् ।

 
आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई संभावना रहेका छ ।


जोशीको शैक्षिक प्रमाणपत्र विषयमा प्रश्न उठेसँगै, उनका फैसलाहरु पनि विवादमा रहेका कारण पनि जोशीको नाम अस्वीकृत हुन सक्ने संभावना रहेको बुभmिएको छ । 


यस अघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका पनि जोशीले सोलार्य बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex