१३ भाद्र २०८३, शनिबार
Header

नेपालको पहुँच समुन्द्रसम्म पुराउने चाहना ः प्रधानमन्त्री ओली


प्रकाशित: आईतबार, १३ साउन २०७५, १९ः१२ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहुँच समुन्द्रसम्म पुराउने चाहना भएको बताएका छन् ।

 
प्रधानमन्त्री ओलीले बुधबार चीनका उपविदेश मन्त्री वाङ वाजुनसँगको भेटका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले चीनसँग भएका सन्धिलाई निश्कर्षमा पु¥याउने बिषयमा भेटवार्ता गरेका थिए । 


सन २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिट्टै निश्कर्षमा पु‍राउने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । 


सो भेटघाटमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बारे स्पष्ट पारे ।


त्यसैगरी उपविदेशमन्त्री वाङले नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गरिने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex