१८ बैशाख २०८१, मंगलबार
Header

सुन अहिले सम्मकै महंगो, कतिमा भइरहेको छ कारोवार ?


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । आज शुक्रवार पनि सुनको मूल्यमा उच्च बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख १३ हजार ३ सयमा छपावाल सुन र तेजावी १ लाख १२ हजार ७५० मा करोवार भईरहेको छ । 


शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुन अहिलेसम्मकै महंगो हुन पुुगेको हो । 


हिजो १८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो ।


चाँदी प्रतितोला रु २५ बढेर प्रतितोला १ हजार ४१० रुपियाँमा करोवार भईरहेको महासंघले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD