१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बालाजु चोकको ट्राफिक विटमा गरिएको कोकाकोलाको विज्ञापन हटाइयो


प्रकाशित: मंगलवार, १६ जेठ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु चोकको ट्राफिकमा राखिएको कोकाकोलाको विज्ञापन हटाएको छ ।


मंगलवार नगर प्रहरीले श्री राजधानी बोटलर्स नेपाल लिमिटेडलाई रु ५ हजार जरिवनासहित सो विज्ञापन हटाएको  हो ।


नगर प्रहरीका अनुसार सो प्रा.लि.ले महानगरसँग स्वीकृत नलिई कोकोकोलाको विज्ञापन गरेकोले जरिवना गरेको हो । बुधवार विहान ११ बजेसम्म हटाउने समय दिएको छ । 


तस्वीरः काठमाडौं महानगर प्रहरी बल

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex