काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालसँग संसदमा संसदले प्रश्नउत्तर गर्ने कार्यक्रम रहेको छ ।
विहान ११ बजेदेखि सुरु हुने संघीय संसदको बैठकमा १५ जना सांसदले प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर कार्यसुची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन ।
Categorized in राष्ट्रिय