६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

आजबाट बुंग द्यः (रातो मच्छिन्द्रनाथ) जात्रा सुरु


प्रकाशित: सोमवार, ११ बैशाख २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । वर्षा र सहकालका देवता बुंग द्यः(रातो मच्छिन्द्रनाथ) जात्रा सुरु हुँदैछ ।


बेलुकी ४ बजे ललितपुरको पुल्चोकबाट जात्रा सुरु गरी गाःबहाल सम्म रथ तानिनेछ । 


यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा हो भने यस लोकेश्वरको रथयात्रा शुरु हुने दिन वर्षा हुने विश्वास गरिन्छ । 


शुक्रबार श्री रातो मच्छिन्द्रनाथ करुणामायलाई रथारोहण गराएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika