७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपनिर्वाचन अपडेटः स्वर्णिम वाग्लेले ११,४२८ पाउँदा भट्टराई र खनालले कति पाए ?


प्रकाशित: सोमवार, ११ बैशाख २०८०, १२ः०१ बजे 
- महानगरखबर

काठमाडौं । तनहुँ क्षेत्र नं. १ मतगणना जारी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लले ११ हजार ४२८ मत पाएका छन ।


नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएर वाग्लेलाई पछाईरहेका छन भने एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४७ मत पाएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex