काठमाडौं । काठमाठमाडौं महानगरपालिकाले फोहोर नउठाएको विषमया सर्वोच्च अदालतमा रिट परेको छ ।
फोहोर नउठाएको कारण जनस्वास्थ्यमा असर परेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरविरुद्ध रिट दायर गरेको हो ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका श्रेष्ठले फोहोर उठाउन माग राखी सर्वोच्चमा रिट दिएको हो । रिटको सुनवाई मंगलावर हुने जनाएको छ ।
सरकारले काठमाडौं महानगरले उठाएका विषयमा सहयोग नगरको भन्दै गत चैत्र २६ गते देखि सिंहदरवार, बालुवाटार, शितल निवासको फोहोर संकलन तथा विर्सजन बन्द गरेको छ ।
Categorized in स्थानिय