४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कक्षा ८ को परीक्षाफल प्राकाशित, यसरी हेरौ रिजल्ट


प्रकाशित: विहिवार, ३० चैत्र २०७९, १४ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका विद्यालयहरुको कक्षा ८ को परिक्षाफल प्रकाशित गरिएको छ ।


महानगरको शिक्षा विभागले विहिवार आधारभूत तह परीक्षा (BLE) को नतिजा प्रकाशन गरको हो ।

 
विद्यार्थीहरुले आफ्नो परीषाफल हेर्नको लागि यहाँ क्लिक गरेर  को login page  मा CHECK RESULT  गरी रजिस्ट्रेशन नं. र जन्ममित Entry गरी नतिजा हेर्न सकिने विभागले जनाएको छ । 


साथै विद्यार्थीहरुले आफूले परीक्षा दिएको कुनै विषयको ग्रेड बृद्धि गर्न चाहेमा विद्यालयले त्यस्ता विद्यार्थीहरुको ग्रेड बृद्धि गर्न चाहेको विषयको पुनः परीक्षा लिई २०८० साल बैशाख १५ गतेभित्र विभागमा पठाउन समेत आग्रह गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika