७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रास्वपा सांसद श्रेष्ठ दोषी ठहरिए सांसदबाट फिर्ता बोलाईने


प्रकाशित: आईतवार, २६ चैत्र २०७९, १८ः५० बजे
- महानगरखबर

काठमाडौँ । मन्त्री बन्न २ करोडको अडियो संवाद प्रकरणमा मुछिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 


सो विषमया पार्टीका सभापति रबि लामिछानेले सांसद श्रेष्ठ दोषी ठहरे पदबाट फिर्ता बोलाएर अर्केलाई पठाउने बताएका छन ।


लामिछानेले यस घट्नाबारे अनुसन्धान गर्न प्रहरी र अख्तियारलाई पनि आग्रह गर्ने बताए । 


सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex