काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित एक झाँडीमा लुकेको चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका छन ।
स्थानीय पत्रकार विरेन्द्र शाक्यले चितुवा नियन्त्रणको प्रयास लाईभ गरेको छ । सो क्रममा चितुवा भाग्न सफल भएको छ भने एक सुरक्षाकर्मीलाई हल्का छोएर भागेको छ ।
त्रिभुवन विश्वविद्यालय वरपरको झाँडीमा चितुवा देखिएको हो ।
Categorized in स्थानिय